साढे १६ लाखसहित न्यूरोडबाट एक भारतीय पक्राउ
onlinekhabar.com · Wed Jun 24 07:22:41 GMT 2026

१० असार, काठमाडौं । साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका ४४वर्षीय दिलिप अग्रवाल छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ