तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
khabarhub.com · Wed Jun 24 07:23:10 GMT 2026

काठमाडौं– स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ