मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशनको चौथो दिन बाँडेको झोलामा रास्वपाले के राखेको छ ?

shilapatra.com · Wed Jun 24 07:28:05 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिनमा पुगेपछि मात्र प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ ।

महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)