सुत्केरी बिदा बढाएर ६ महिना पुर्याउने सरकारको तयारी
rajdhanidaily.com · Wed Sep 16 06:36:17 GMT 2026

काठमाडौं । सरकारले सुत्केरी विदा बढाएर ६ महिना पुर्याउने तयारी अघि बढाएको छ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले हाल ९० दिन दिँदै आइएको सुत्केरी विदा बढाएर ६ महिना बनाउने प्रस्ताव अघि सारेको जानकारी दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)