तीन महिनामा ८८ हजार सुकुम्बासीको आवेदन, तर कति परिवारले पाए लालपुर्जा ?
kendrabindu.com · Wed Sep 16 06:36:19 GMT 2026

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लामो समयदेखि आफ्नो नाममा जग्गा हुने आशामा छन् । उनीहरुको माग र अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले भूमिहीन तथा अव्यवस्थित बसोबास गर्दै आएका हरुको आवेदन संकलन गरी भूमि समस्या समाधान समितिले विवरण प्रणालीमा राखिएको छ।
बसोबास गरिरहेको ठाउँमा आफ्नो नामको जग्गा नहुँदा धेरै परिवार अस्थायी र असुरक्षित जीवन बिताउन बाध्य छन्। कतिपय परिवार नदी किनार, सार्वजनिक जग्गा वा अन्य जोखिमयुक्त स्थानमा बस्दै आएका छन्। उनीहरूका लागि लालपुर्जा केवल जग्गाको कागज होइन, सुरक्षित बसोबास, राज्यको मान्यता र भविष्यप्रतिको भरोसासँग जोडिएको विषय हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)