बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख
khabarhub.com · Wed Sep 16 06:39:48 GMT 2026

सुनसरी – बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् । दुई वर्ष अघि कुवेतबाट नेपाल फर्किएर ५० हजार लगानीमा कृषि पेसा सुरु गरेको उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन् ।
पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भने,
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)