यी हुन् सम्पत्ति विवरण नबुझाउने रास्वपाका २६ सांसद (नामावलीसहित)
bishowkhabar.com · Wed Sep 16 06:36:51 GMT 2026

काठमाडौं– रास्वपा संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २६ सांसदको नाम सार्वजनिक गरेको छ ।
पटक–पटक ताकेता र एसएमएस पठाउँदा पनि उनीहरूले विवरण नबुझाएको पार्टीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)