पीएसजीले च्याम्पियन्स लिग जितेपछि फ्रान्समा फुटबल प्रशंसक र प्रहरीबीच झडप
nepalviews.com · Sun May 31 11:58:27 GMT 2026
काठमाडौं । च्याम्पियन्स लिगको फाइनलमा आर्सनलमाथि पेरिस सेन्ट-जर्मेन (पीएसजी) को जितपछि फ्रान्समा फुटबल प्रशंसक र प्रहरीबीच झडप हुँदा २१९ जना घाइते भएका छन् ।
आन्तरिकमन्त्री लरेन्ट नुनेसले तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)