तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
nepalnews.com · Wed Jun 24 07:29:16 GMT 2026

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन्। उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)