अकबरे खुर्सानीले बदल्यो ग्रामीण अर्थतन्त्र, रित्तिँदै गएका गाउँमा फर्कियो हरियाली
hamrakura.com · Wed Jun 24 00:00:00 GMT 2026
झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू क्रमशः रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ-सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै गएका थिए ।
खेतीयोग्य जमिन बाँझिँदै जाँदा घरहरूमा वृद्ध-वृद्धा मात्रै बस्न थालेका थिए । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)