क्रियाशील सदस्यता अभियानका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो, कहाँ को ?
shilapatra.com · Wed Jun 24 07:32:45 GMT 2026

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत सञ्चालन भइरहेको क्रियाशील सदस्यता वितरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियाको समन्वय, सहजीकरण तथा व्यवस्थापनका लागि जिल्लागत रूपमा केन्द्रीय प्रतिनिधि तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)