संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक : सभामुख अर्याल
kendrabindu.com · Wed Sep 16 06:40:10 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् ।
बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई आजको आवश्यकता भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)