फ्यानहरूलाई अन्तिम बिदाइ गर्न मेसीले फेरि अर्जेन्टिनाको जर्सी लगाउने
barnanmedia.com · Wed Sep 16 06:37:31 GMT 2026
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएर फ्यानहरूलाई स्तब्ध बनाएका लियोनेल मेसीले अर्जेन्टिनी फ्यानहरूसँग औपचारिक रूपमा बिदा लिन मैदान फर्कने निर्णय गरेका छन्।
हालै स्पेनविरुद्धको विश्वकप फाइनल खेलपछि ३९ वर्षीय मेसीले सन्यास घोषणा गरेका थिए। तर, आफ्नै देशका फ्यानहरूको अगाडि खेल खेलेर सुखद बिदाइ लिनका लागि उनी आगामी मैत्रीपूर्ण खेलमा सहभागी हुन राजी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)