‘डिजिटल समयमा साहित्य महोत्सवको महत्व झनै बढेको छ’
nepalnews.com · Sat Jun 06 06:15:54 GMT 2026

रश्मि रञ्जन परिदा भारतको ओडिशामा सन् २०१४ देखि सुरु भएको अन्तर्राष्ट्रिय कलिङ साहित्य महोत्सवका संस्थापक हुन्। उनकै नेतृत्वमा नेपालमा समेत आयोजना हुने अन्तर्राष्ट्रिय कलिङ साहित्य महोत्सवको चौथो संस्करण आजबाट काठमाडौँमा सुरु भएको छ। नेपाल, भारतलगायत दक्षिण एसियाका प्रतिष्ठित लेखक, कलाकार, चिन्तकहरुको उपस्थिति हुने दुई दिने साहित्य महोत्सव सन्दर्भमा नेपालन्युजका लागि परिदासँग गरिएको सात सवालः
१) नेपाल र भारतबीचको साझा काठमाडौँ कलिंग साहित्य महोत्सव गर्ने अवधारणा कसरी विकसित भयो?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)