विमानस्थलबाट निस्कँदा अभिजित दीपकेले भने : शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ
nagariknews.nagariknetwork.com · Sat Jun 06 06:07:09 GMT 2026

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बित्तिकै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।
विमानस्थलबाट बाहिर निस्कने बित्तिकै अभिजितले मिडियालाई भने, 'शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरेका छन्।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)