परराष्ट्रमन्त्री राईलाई जेनेभा जान रोकियो
annapurnapost.com · Mon Feb 27 00:48:47 GMT 2023
मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले मन्त्रिपरिषद्ले निर्णय गरिसकेको अवस्थामा भ्रमण रोक्नुले प्रधानमन्त्री दाहालमा निरंकुशता बढेको बताए।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री डा. बिमला राई पौडेललाई संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद् सम्मेलनमा सहभागी हुनबाट रोकेका छन्। आइतबार साँझ जेनेभा जाने तयारीमा रहेकी मन्त्री पौडेलाई साढे दुई घण्टाअघि भ्रमण स्थगित गर्न भनिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)