बर्डफ्लू नियन्त्रण चुनौतीपूर्ण, १० जिल्लामा संक्रमण विस्तार
hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026
काठमाडौँ । नेपालमा पछिल्लो समय बर्डफ्लू (एच५एन१) संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईएस) र र्यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्यांकअनुसार हालसम्म ५५ ओटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्ममा संक्रमण पुष्टि भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको थियो। त्यसयता संक्रमण कोशी प्रदेशबाट फैलिँदै मधेस, बागमती तथा अन्य क्षेत्रमा विस्तार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)