बागलुङका दुई हजार एक सय ८९ किशोरीलाई ‘एचपिभि’ खोप लगाइने
gorkhapatraonline.com · Wed Sep 16 06:48:24 GMT 2026

यस वर्ष बागलुङका दुई हजार एक सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपिभि) खोप लगाइने भएको छ ।
असोज महिनाको दोश्रो साताभित्र दुई चरणमा गरी विद्यालय जाने कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई एचपिभि खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)