छुट्टाछुट्टै भेट्न पुगेका ओली र पोखरेललाई के भनिन् पूर्वराष्ट्रपति भण्डारीले?
setopati.com · Wed Sep 16 06:49:55 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
गत बिहीबार एमाले अध्यक्ष ओलीले एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई भेटेर साथ दिन आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)