१५.८०% लाभांश बाँड्ने प्रस्ताव स्वीकृत गर्न नबिल बैंकले बोलायो साधारणसभा
clickmandu.com · Wed Sep 16 06:46:00 GMT 2026

काठमाडौं । नबिल बैंकले असोज २२ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गर्नेछ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले साधारणसभा बोलाएको हो ।
साधारण सभाले बैंकले प्रस्ताव गरेको साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांशलाई स्वीकृत गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)