मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान समर्थित हुथी विद्रोहीले खसाले साउदीको अत्याधुनिक एफ–१५ लडाकु विमान

bishowkhabar.com · Wed Sep 16 06:47:36 GMT 2026

साना– यमनका हुथी विद्रोहीले साउदी अरबको एफ–१५ लडाकू विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेका छन् ।

हुथीका सैन्य प्रवक्ता याह्या सारीले बुधबार मारिब प्रान्तको हवाई क्षेत्रमा सैन्य कारबाहीका क्रममा विमान खसालिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)