मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको महाधिवेशनमा भोटै नहाली राजधानी फर्किए प्रधानमन्त्री बालेन

corporatenepal.com · Wed Jun 24 07:30:55 GMT 2026

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै राजधानी फर्किएका छन् ।

श्रीमती र छोरीसहित महाधिवेशनका लागि असार ७ मा भरतपुर गएका बालेन आज बुद्ध एयरमार्फत राजधानी फर्किएका हुन् । बालेनसहित उनका सचिवालयका कतिपय सदस्य पनि फर्किएका छ्न । चितवन यात्राका क्रममा बालेन पर्यटकीय क्षेत्र सौराहा पुगेका थिए ।

Advertisement

महाधिवेशनको चुनावी प्रक्रियामा सभापति रवि लामिछानेको उम्मेदवारीमा प्रस्तावक बनेका बालेन चुनावमा भने भाग नलिई फर्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय