श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कडा कारबाही हुन्छ : श्रम सचिव काफ्ले
onlinekhabar.com · Wed Jun 24 07:34:17 GMT 2026

१० असार, काठमाडौं । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुनी विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)