मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्ण पुनर्निर्माणपछि चुच्चेपाटी भाटभटेनी आजदेखि सञ्चालनमा ( फोटो फिचर )

nepalbahas.com · Wed Jun 24 07:28:50 GMT 2026

पूर्ण पुनर्निर्माणपछि चुच्चेपाटी भाटभटेनी आजदेखि सञ्चालनमा ( फोटो फिचर )

१० असार, काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा आएको छ। सुपरमार्केट खुलेसँगै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने उनीहरू दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान खरिद गर्न व्यस्त रहेका छन्।

पुनर्निर्माणपछि आधुनिक सुविधा तथा व्यवस्थित सेवासहित सञ्चालनमा आएको सुपरमार्केटले स्थानीय उपभोक्तालाई थप सहज किनमेलको वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

फिचर

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

रास्वपा महाधिवेशन: प्रतिनिधिलाई क्याप, कपी, पेन र आईडी कार्डसहितको झोला वितरण

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशनमा चुनावी माहोल तातियो, हलबाहिर मत माग्नेको भीड

असार १०, २०८३ बुधबार

धरपकड र जबरजस्तीको विरोधमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूको धर्ना

असार १०, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

Tweets by nepalbahas

लोकप्रिय

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

असार ९, २०८३ मंगलबार

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

असार ९, २०८३ मंगलबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला संक्रमण पुष्टि: डब्ल्यूएचओ

असार १०, २०८३ बुधबार

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

असार १०, २०८३ बुधबार

पूर्ण पुनर्निर्माणपछि चुच्चेपाटी भाटभटेनी आजदेखि सञ्चालनमा ( फोटो फिचर )

असार १०, २०८३ बुधबार

ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया

असार १०, २०८३ बुधबार

राजधानीका टोलटोलमा फिल्म महोत्सव

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशन: प्रतिनिधिलाई क्याप, कपी, पेन र आईडी कार्डसहितको झोला वितरण

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय