मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१९०० मत गन्दा खड्का गुरुङभन्दा २१ मतले अगाडि

setopati.com · Wed Dec 15 15:06:00 GMT 2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो।

अहिलेसम्म १९०० मत गणना भएको निर्वाचन समितिले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)