राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
setopati.com · Wed Sep 16 06:50:24 GMT 2026

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।
बुधबार बसेको अर्थ समितिको बैठकमा अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले समितिको प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए। जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)