ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
khabarhub.com · Wed Sep 16 06:52:15 GMT 2026

मुस्ताङ – जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ ।
जलवायु परिवर्तनको असरबाट नेपालमात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत निकै चासोका साथ हेरिएको छ । गत वर्षकै भदौ अन्तिममा गरिन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेन-जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)