संसदीय अभ्यास प्रविधिमैत्री बन्दै
lokaantar.com

संघीय संसद् सचिवालयले डिजिटल पार्लियामेन्ट प्लाटर्फमको शुरूआत गरेको छ ।
संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले आजबाट परीक्षण सञ्चालन प्रारम्भ गरिएको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)