बाइडेन भन्दा ह्यारिसको कमाइ धेरै, कति छ ?
baahrakhari.com · Wed May 26 23:23:00 GMT 2021
बीबीसी । ट्रम्प प्रशासनमा बेवास्ता गरिएको राष्ट्रपतिको आय कर सार्वजानिक गर्ने ह्वाइटहाउसको पुरानो परम्परा यसवर्ष बाइडेनले पुनःस्थापित गराएका छन् । पेश गरिएको डाटाका अनुसार राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले गत वर्ष ६ लाख ७ हजार डलर आम्दानी गरेका हुन् र उनीहरुले यसको १ लाख ५७ हजार डलर आय कर तिरेका छन् ।
बाइडेनको वर्तमान पारिश्रमिक भने ४ लाख डलर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)