भेडापालनका लागि स्थानीयलाई अनुदान
barnanmedia.com · Wed Sep 16 06:49:06 GMT 2026

हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ ।
पछिल्लो समय भेडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेडा पालनका लागि स्थानीयलाई अनुदान दिएर प्रर्वद्धनमा जोड दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)