इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलरभन्दा बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने
reportersnepal.com · Wed Sep 16 06:54:53 GMT 2026

वासिङ्टन, ३१ भदौ । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले मंगलबार सार्वजनिक गरेको मूल्याङ्कनअनुसार युद्धको तीव्रताअनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्नेछ ।
संसद्को बजेट कार्यालयले तयार पारेको उक्त मूल्याङ्कन अमेरिकी प्रतिनिधिसभाको बजेट समितिका शीर्ष डेमोर्क्याट सांसद ब्रेन्डन बोयलको सूचनाको अनुरोधपछि तयार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)