बाँदरबाट हैरान किसानलाई राहत : बाली जोगाउन ४५ लाख बजेट, हेरालु राखिने
kalakarmi.com · Wed Jun 24 07:42:58 GMT 2026

काठमाडौं- किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको छ ।
१५ औँ नगर सभाबाट हरेक वडा तथा टोलमा बाली हेरालु राख्नको लागी बजेट विनियोजन गरेको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख छुट्टाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)