नयाँ सदस्यता वितरण गर्न ७७ जिल्लामा खटायो कांग्रेसले केन्द्रीय प्रतिनिधि : कुन जिल्लामा को ?
nepalviews.com · Wed Jun 24 07:43:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि नयाँ सदस्य वितरण गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरणका लागि असार २० गतेसम्म सम्बन्धित जिल्लामा बस्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)