मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माइतीघरमा दृष्टिविहीनहरूको धर्ना (तस्बिरहरू)

setopati.com · Wed Jun 24 07:45:25 GMT 2026

काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्तहरूले धर्ना कार्यक्रम आयोजना गरेका छन्।

सडकपेटीलाई कार्यक्षेत्र बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न निकायबाट भएको धरपकड र जबरजस्ती हटाउने प्रयासको विरोध गर्दै आन्दोलन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय