डिजिटल पार्लियामेन्ट प्रणालीलाई स्थानीय तहसम्म विस्तार गर्नुपर्छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल
ratopati.com · Wed Sep 16 06:59:10 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल पार्लियामेन्ट प्रणालीलाई प्रदेश सभासँग जोड्दै क्रमशः स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताएका छन्।
बुधबार आयोजना गरिएको डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)