राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
onlinekhabar.com · Wed Sep 16 06:56:31 GMT 2026

३१ भदौ, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ ।
आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति पौडेलसमक्ष बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)