रेडक्रसको विधान संशोधनविरुद्धको अन्तरिम आदेश खारेजी माग लिएर भ्याकेटमा गयो सरकार
nepalpress.com · Wed Sep 16 07:05:13 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनविरुद्धको मुद्दामा दिइएको अन्तरिम आदेश खारेजको माग गर्दै सरकार भ्याकेटमा गएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अन्तरिम आददेश खारेजीको माग गर्दै भ्याकेट दर्ता गराएका हुन् । उक्त रिटमाथि बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज पेसी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)