बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख
canadanepal.com · Wed Sep 16 07:02:19 GMT 2026

सुनसरी। दुई वर्षअघि कुवेतबाट स्वदेश फर्किएर कृषि पेसा सुरु गर्नुभएका बालक चन्द्रवंशीले अहिले वार्षिक करिब ४० लाख रुपैयाँ आम्दानी गर्न थाले । उहाँले ५० हजार रुपैयाँको लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेती अहिले करिब चार बिघा क्षेत्रफलमा विस्तार गर्नुभएको छ ।
पहिले उहाँको अधिकांश बारी बाँझै रहने गरेको थियो । घरमा काम गर्ने जनशक्ति नहुँदा थोरै जग्गामा धान र मकै मात्र लगाउने गरिएको थियो । उत्पादन घरायसी प्रयोजनका लागि पर्याप्त भए पनि नगद आम्दानी भने नहुने चन्द्रवंशी बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)