सरुवा भएको ठाउँमा नजाने कर्मचारीको तलब–भत्ता लेखा प्रमुखबाट असुल गर्ने चेतावनी
bishowkhabar.com · Wed Sep 16 07:02:04 GMT 2026

काठमाडौं– सरुवा भएर पनि तोकिएको कार्यालयमा हाजिर नहुने कर्मचारीको समस्या बढेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडा चेतावनी दिएको छ ।
मन्त्रालयले मंगलबार परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)