इजराइलमा अल जजिरा ‘बन्द’
nepalviews.com · Sun May 05 17:07:19 UTC 2024

जेरुसेलम । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका छन् । अल जजिरासँग उनको प्रशासनको लामो समयदेखि विवाद जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)