टिभिएस रोनिन मोनोतोन र एगोन्डा भेरियन्ट नेपालमा सार्वजनिक
newsofnepal.com · Sun May 31 12:25:37 GMT 2026

काठमाडौँ
दुई र तीन पाङ्ग्रे सवारी साधनको विश्वव्यापी निर्माता टिभिएस मोटर कम्पनी ले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालि मार्फत नयाँ टिभिएस रोनिन मोनोतोन (मोनोटोन) र टिभिएस रोनिन एगोन्डा (एगोन्डा) भेरियन्ट सार्वजनिक गरेको छ । यससँगै कम्पनीले नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियो थप मजबुत बनाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)