वालेन्द्रविरुद्ध काठमाडाैंमा प्रदर्शन [तस्वीरहरू]
shilapatra.com · Sun May 31 12:22:23 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध काठमाडाैंमा प्रदर्शन भएको छ ।
नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति संसदमै दिएपछि माइतीघरमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)