आइपिएलको प्लेअफमा पुगे तिन टिम, कस्तो छ अंकगणित ?
kharibot.com · Sun Oct 03 23:55:00 GMT 2021
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै प्लेअफमा पुगेको छ ।
बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १५८ रन बनाएपछि खेल ६ रनले गुमाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)