विश्वकप उपाधिका लागि न्यूजील्याण्ड र अस्ट्रेलियाको भिडन्त आज, कसले जित्ला उपाधि ?
kharibot.com · Sat Nov 13 23:30:00 GMT 2021
काठमाडौँ । आइसीसी टी-२० विश्वकपको आज फाइनल खेल हुदै छ । विश्वकपको उपाधिका लागि आज न्यूजील्याण्ड र अस्ट्रेलियाले प्रतिष्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुने छ ।
न्यूजील्याण्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलिया योसहित दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि २०१० मा वेस्टइन्डिजमा आयोजित टी-२० विश्वकपको फाइनलमा ईङल्याण्डसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)