मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

khabarhub.com · Wed Jun 24 07:54:44 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र युद्धको इतिहासलाई अस्वीकार गरिदिएको छ । मंगलबार रास्वपा सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्ताबेजमा इतिहासका विभिन्न राजनीतिक परिवर्तनलाई समेटिएको भएपनि माओवादी सशस्त्र युद्ध भने अटाएको देखिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय