रास्वपा महाधिवेशन- केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची नै सार्वजनिक हुन सकेन
setopati.com · Wed Jun 24 07:45:00 GMT 2026

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि निर्वाचनको तयारी भए पनि अहिलेसम्म उम्मेदवारको प्रारम्भिक सूची नै सार्वजनिक हुन सकेको छैन।
नाम सार्वजनिक नहुँदा विद्युतीय भोटिङ मेसिनमा नामावली इन्ट्रीको काम पनि हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)