मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार ‘एक्सप्रेस वे’मा कुद्दै, दृष्टिविहीन माइतीघरमा जीविकोपार्जनको अधिकार खोज्दै [भिडियो]

hamrakura.com · Wed Jun 24 00:00:00 GMT 2026

काठमाडौँ । सुशासन, सामाजिक न्याय र समावेशी विकासको नारा बोकेर नयाँ सरकार अघि बढिरहेको दाबी भइरहेका बेला सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरू भने राज्यकै व्यवहारबाट पीडित बनेको भन्दै सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र साहले सरकार ‘एक्सप्रेस वे’मा रहेको र गन्तव्यमा नपुगेसम्म नरोकिने बताइरहेका बेला दृष्टिविहीनहरूको समूहले राज्यले आफूहरूलाई बाँच्नका लागि भएको सीप प्रयोग गर्नसमेत नदिएको आरोप लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)