पुटिन र सी ब्रिक्समा आए, तर भारतले के हासिल गर्यो ?
kathmandupati.com · Wed Sep 16 07:08:06 GMT 2026

काठमाण्डु – भारतमा आयोजित १८ औँ ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानका राष्ट्रपति डा. मसुद पेजेस्कियनसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी भए ।
संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र मलेसियालगायत अन्य देशका नेताहरूले पनि सम्मेलनमा सहभागिता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)