साउदी विमान खसालेको हुथीको दाबी
makalukhabar.com · Wed Sep 16 07:06:30 GMT 2026

साना । यमनका हुथी विद्रोहीले साउदी अरबको एफ–१५ लडाकू विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेका छन् ।
हुथीका सैन्य प्रवक्ता याह्या सारीले बुधबार मारिब प्रान्तको हवाई क्षेत्रमा सैन्य कारबाहीका क्रममा विमान खसालिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)