बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख
reportersnepal.com · Wed Sep 16 07:08:52 GMT 2026

सुनसरी, ३१ भदौ ।बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
दुई वर्ष अघि कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गरेको उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)